देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो
बतास चल्यो
बतास चल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो
बतास चल्यो
बतास चल्यो
देउरालीमा बतास चल्यो
बाँजको पात हल्लाउँदै छहरालाई गिज्याउँदै
बाँजको पात हल्लाउँदै छहरालाई गिज्याउँदै
उकालीको बादलुलाई उडाउँदै जिल्याउँदै
उकालीको बादलुलाई उडाउँदै जिल्याउँदै
गुराँस घारी पाखो खुल्यो
पाखो खुल्यो
पाखो खुल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो
बतास चल्यो
बतास चल्यो
देउरालीमा बतास चल्यो
सौन्दर्य र एकान्तको दुई धारा देउरालीमा
सौन्दर्य र एकान्तको दुई धारा देउरालीमा
सप्तरङ्गी चिमल फूलको ओठ चुम्दै नौ डालीमा
सप्तरङ्गी चिमल फूलको ओठ चुम्दै नौ डालीमा
भौतारिँदै हुस्सु डुल्यो
हुस्सु डुल्यो
हुस्सु डुल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो
बतास चल्यो
बतास चल्यो
देउरालीमा बतास चल्यो
घारी घारी जिस्की पस्दै, डाली डाली बस्दै बस्दै
घारी घारी जिस्की पस्दै, डाली डाली बस्दै बस्दै
कहिलेकाहीं थाके जस्तै संगीत र सुगन्धको
कहिलेकाहीं थाके जस्तै संगीत र सुगन्धको
सुइँको पाए मात्ते जस्तै
यतै कतै फूलमा भुल्यो
फूलमा भुल्यो
फूलमा भुल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो
बतास चल्यो
बतास चल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो
बतास चल्यो
बतास चल्यो
देउरालीमा बतास चल्यो
शब्दः रमेश धिताल
संगीतः नातिकाजी
स्वरः प्रेमध्वज प्रधान