सम्पूर्ण संगीतप्रेमीहरूलाई संगीतमालामा स्वागत छ।
यो वेबसाइटमा तपाईँहरूलाई मनपर्ने गीतहरूका शब्दहरू शुद्ध र स्पष्ट लेख्ने कोशिश गरिएको छ जसका कारण गीतहरू खोज्न र तिनको गहिराइमा डुब्ने उत्तम गन्तव्य बन्न सकोस्।
नेपाली गीतका शब्दहरू देवनागरीमा नभेटिएका कारण र सर्जकहरूलाई सम्मान गर्ने हेतुले यो वेबसाइट तयार पारिएको हो। यहाँ विभिन्न विधा र कलाकारका गीतहरूको संग्रहले तपाईंको संगीतमय यात्रालाई अझ रमाइलो बनाउने छ भन्ने आशा राखेका छौ। चाहे गीत गुनगुनाउन होस् वा शब्दहरूको अर्थ बुझ्न, तपाईँलाई हरेक धुनको नजिक ल्याउन सकिन्छ भन्ने हाम्रो प्रयास हो।
संगीतको शब्दमय संसारमा रमाउनु होस्।
धन्यवाद
दीपा काफ्ले