मायालु नैनको इशारा
मायालु नैनको इशारा
मन छ मनको सहारा
त्यो तिम्रो प्यारको इशारा
मायालु नैनको इशारा
मायालु नैनको इशारा
ती नैन हुन् या दिलको चाहना
या दिल चोर्ने पहिलो बहाना
ती नैन हुन् या दिलको चाहना
या दिल चोर्ने पहिलो बहाना
यो मेरो मुटु बन्छ निशाना
तिमी भन किन होला
मायालु नैनको इशारा
मायालु नैनको इशारा
इशारा तिम्रो बन्दछ धड्कन
मुस्कान बन्छ दिलको मिलन
इशारा तिम्रो बन्दछ धड्कन
मुस्कान बन्छ दिलको मिलन
किन हो आशा बन्छ रङ्गीन
तिमी भन किन होला
मायालु नैनको इशारा
मायालु नैनको इशारा
छोडेर पीर झुकेको नयन
बन्दछ मेरो मधुरो जीवन
छोडेर पीर झुकेको नयन
बन्दछ मेरो मधुरो जीवन
झुकेका आँखा बन्छ बन्धन
तिमी भन किन होला
मायालु नैनको इशारा
मायालु नैनको इशारा
मन छ मनको सहारा
त्यो तिम्रो प्यारको इशारा
मायालु नैनको इशारा
मायालु नैनको इशारा
शब्दः
सङ्गीतः
स्वरः