धून सजाऊँला गीत सुनाऊँला
घाम छायाँको बीच सधैँ
रुने हाँस्ने जीवनसँग
प्यार बिछोड सबै मिलाइ
कसैलाई खोजूँला
धून सजाऊँला गीत सुनाऊँला
घाम छायाँको बीच सधैँ
रुने हाँस्ने जीवनसँग
प्यार बिछोड सबै मिलाइ
कसैलाई खोजूँला
सधैँ सघैँ नै बाँचिदेऊ तिमी
आँशु पुछेर म बाँचूँला
सधैँ सघैँ नै बाँचिदेऊ तिमी
आँशु पुछेरै म बाँचूँला
गीत हाम्रो प्रीत हाम्रो
मनमा राखौँला
रुने हाँस्ने जीवनसँग
प्यार बिछोड सबै मिलाइ
कसैलाई खोजूँला
माया खोजूँला, फूल त्यो खोजूँला
माया प्रीतिले जीवन सजाऊँला
माया खोजूँला, फूल त्यो खोजूँला
माया प्रीतिले जीवन सजाऊँला
हाँस्दै खेल्दै गीतमा झुम्दै
प्रित म लाऊँला
रुने हाँस्ने जीवनसँग
प्यार बिछोड सबै मिलाइ
कसैलाई खोजूँला
धून सजाऊँला गीत सुनाऊँला
घाम छायाँको बीच सधैँ
रुने हाँस्ने जीवनसँग
प्यार बिछोड सबै मिलाइ
कसैलाई खोजूँला
कसैलाई खोजूँला
कसैलाई खोजूँला
शब्दः
सङ्गीतः
स्वरः