ढुंगे साँउको मेलामा भेट भएको बेलामा
ढुंगे साँउको मेलामा भेट भएको बेलामा
कान्छीलाई अँगालो हाली चुमिदिऊँ कि गालामा

देख्दा है कस्ती राम्री मोरी चौबन्दी चोली र साडीमा

लैजाऊँ कि कान्छीलाई नौ डाँडा पारिमा
लैजाऊँ कि कान्छीलाई नौ डाँडा पारिमा
ढुंगे साँउको मेलामा भेट भएको बेलामा
कान्छीलाई अँगालो हाली चुमिदिऊँ कि गालामा
कान्छीलाई अँगालो हाली चुमिदिऊँ कि गालामा
गाजलु है त्यो आँखा उसको रातो टिका निधारमा

लैजाऊँ कि कान्छीलाई अब आउने मंसिरमा
लैजाऊँ कि कान्छीलाई अब आउने मंसिरमा
ढुंगे साँउको मेलामा भेट भएको बेलामा
ढुंगे साँउको मेलामा भेट भएको बेलामा
कान्छीलाई अँगालो हाली चुमिदिऊँ कि गालामा
कान्छीलाई अँगालो हाली चुमिदिऊँ कि गालामा
चुमिदिऊँ कि गालामा
चुमिदिऊँ कि गालामा
-देउराली ब्याण्ड