छैन जून किन जूनजस्तो
छैन फूल किन फूलजस्तो
छैन जून किन जूनजस्तो
छैन फूल किन फूलजस्तो
बिरानो लाग्छ मेरो यो संसार
तिमी नै थियौ मेरो आधार
याद मात्रै छ हरपल मनभरि
लाग्छ तिमी नै हौ मेरो वरिपरि
मेरो वरिपरि
छैन जून किन जूनजस्तो
छैन फूल किन फूलजस्तो
खुशी थियो धेरै हाँसो थियो
निभि थियो बल्दो त्यो दियो
तिमी नै थियौ मेरो साँझ बिहान
अधुरो लाग्छ यो घर आँगन
याद मात्रै छ हरपल मनभरि
लाग्छ तिमी नै हौ मेरो वरिपरि
मेरो वरिपरि
छैन जून किन जूनजस्तो
छैन फूल किन फूलजस्तो
बिरानो लाग्छ मेरो यो संसार
तिमी नै थियौ मेरो आधार
याद मात्रै छ हरपल मनभरि
लाग्छ तिमी नै हौ मेरो वरिपरि
मेरो वरिपरि
छैन जून किन जूनजस्तो
छैन फूल किन फूलजस्तो
शब्दः
सङ्गीतः
स्वरः नबिन के. भट्टराई