उसको मायाले मार्यो…..

उसको मायाले मार्यो थाहा पाइनँ
जाने त गई गो, भई गो चिठी आएन
जाने त गई गो, भई गो चिठी आएन
उसको मायाले मार्यो थाहा पाइनँ
जाने त गई गो, भई गो चिठी आएन
जाने त गई गो, भई गो चिठी आएन

शरीरभरि उसको माया ताजै जस्तो लाग्छ
उसले आँशु पुछिदेको आजै जस्तो लाग्छ
शरीरभरि उसको माया ताजै जस्तो लाग्छ
उसले आँशु पुछिदेको आजै जस्तो लाग्छ
जुनेली रात आयो जून आएन
जुनेली रात आयो जून आएन
उसको मायाले मार्यो थाहा पाइनँ
जाने त गई गो, भई गो चिठी आएन
जाने त गई गो, भई गो चिठी आएन

हरेक फूलमा ऊ फुलेको ऊ हाँसेको देख्छु
कहिलेकाहीँ निन्द्रा लागे उसकै सपना देख्छु
हरेक फूलमा ऊ फुलेको ऊ हाँसेको देख्छु
कहिलेकाहीँ निन्द्रा लागे उसकै सपना देख्छु
वसन्ती बेला आयो लाली आएन
वसन्ती बेला आयो लाली आएन
उसको मायाले मार्यो थाहा पाइनँ
जाने त गई गो, भई गो चिठी आएन
जाने त गई गो, भई गो चिठी आएन
चिठी आएन, चिठी आएन

शब्दः किरण खरेल
संगीत/स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!