यो सफारी हृदयभित्र चलेको
ढुकढुकी, ढुकढुकी, ढुकढुकी, ढुकढुकी
यही हाम्रो आवाज हो
यही हाम्रो आवाज हो
सबै चीजलाई त्यागी, त्यागी
प्रेमलाई समर्पित, समर्पित
सबै चीजलाई त्यागी, त्यागी
प्रेमलाई समर्पित, समर्पित
यही हाम्रो जीवन हो
यही हाम्रो जीवन हो
मन खोलेर बताउनु त पर्दैन होला
तिमी नै मेरो सर्वस्व भनेर
मन खोलेर बताउनु त पर्दैन होला
तिमी नै मेरो सर्वस्व भनेर
मुटु चिरी देखाउनु पर्दैन होला
मुटु चिरी देखाउनु पर्दैन होला
तिम्रै तस्वीर छ भनेर
यो सफारी हृदयभित्र चलेको, चलेको
साथ समयले दिएन भने त के भो
तिमी साथ भए पुगिहाल्छ
साथ समयले दिएन भने त के भो
तिमी साथ भए पुगिहाल्छ
जमानाले काँध थाम्न सक्दैन भने
जमानाले काँध थाम्न सक्दैन भने
तिमीले हात थामे भइहाल्छ
यो सफारी हृदयभित्र चलेको
ढुकढुकी, ढुकढुकी, ढुकढुकी, ढुकढुकी
यही हाम्रो आवाज हो
यही हाम्रो आवाज हो
सबै चीजलाई त्यागी, त्यागी
प्रेमलाई समर्पित, समर्पित
सबै चीजलाई त्यागी, त्यागी
प्रेमलाई समर्पित, समर्पित
यही हाम्रो जीवन हो
यही हाम्रो जीवन हो
शब्दः
संगीतः
स्वरः तारा देवी र