यो पहाड…….

यो पहाड, यो क्षितिज, बादलहरू साक्षी छन्
यो पहाड, यो क्षितिज, बादलहरू साक्षी छन्
मेरो जीवन तिमीलाई कोसेली दिएकी छु
यो मौसमी फूलहरू, यी रुखहरू साक्षी छन्
यो मौसमी फूलहरू, यी रुखहरू साक्षी छन्
मेरो जीवन तिमीलाई कोसेली दिएको छु
यो पहाड, यो क्षितिज, बादलहरू साक्षी छन्

ला ला ला ला सुसेली
ला ला ला ला सङ्गीतमा
सुन्दर गीत बनेको छ
पवनको सुसेली झरनाको सङ्गीतमा
सुन्दर गीत बनेको छ
त्यही गीत तिमीलाई कोसेली दिएकी छु
यो मौसमी फूलहरू
बादलहरू साक्षी छन्

ला ला ला ला खुशीले
ला ला ला ला आँशु यहाँ
बनेर शीत झरेको छ
मिलनको खुशीले गगनको आँशु यहाँ
बनेर शीत झरेको छ
त्यही आँशु तिमीलाई कोसेली दिएको छु
यो पहाड, यो क्षितिज, बादलहरू साक्षी छन्
यो पहाड, यो क्षितिज, बादलहरू साक्षी छन्
मेरो जीवन तिमीलाई कोसेली दिएकी छु
यो मौसमी फूलहरू, यी रुखहरू साक्षी छन्
यो मौसमी फूलहरू, यी रुखहरू साक्षी छन्
मेरो जीवन तिमीलाई कोसेली दिएको छु
यो पहाड, यो क्षितिज, यी रुखहरू साक्षी छन्

शब्दः नीर शाह
सङ्गीतः रञ्जीत गजमेर
स्वरः उदित नारायण झा र दीपा झा
चलचित्रः बासुदेव

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!