यो मौसम यो हरियाली………

यो मौसम यो हरियाली रङ्गीबिरङ्गी फूलहरू
नीरस नीरस लाग्छ मलाई तिमीबिना हर चीजहरू
यो मौसम

चिसो झर्ना हेरि के गर्नु जब कि मनमा प्यास छ
यो रमझममा कसरी रम्नु जब कि अधुरो आश छ
चिसो झर्ना हेरि के गर्नु जब कि मनमा प्यास छ
यो रमझममा कसरी रम्नु जब कि अधुरो आश छ
यो मौसम यो हरियाली रङ्गीबिरङ्गी फूलहरू
नीरस नीरस लाग्छ मलाई तिमीबिना हर चीजहरू
यो मौसम

गुञ्जनमा म जब सुन्दिनँ तिम्ले दिएको जवाफ केई
यो प्रकृतिको सुन्दर सिर्जना लाग्छ मलाई अभाव नै
गुञ्जनमा म जब सुन्दिनँ तिम्ले दिएको जवाफ केई
यो प्रकृतिको सुन्दर सिर्जना लाग्छ मलाई अभाव नै
यो मौसम यो हरियाली रङ्गीबिरङ्गी फूलहरू
नीरस नीरस लाग्छ मलाई तिमीबिना हर चीजहरू

रुझेको आँखाले कसरी देखुँ सुन्दरता
हारिराखेको दिलहरूले कसरी सम्झु शीतलता
रुझेको आँखाले कसरी देखुँ सुन्दरता
हारिराखेको दिलहरूले कसरी सम्झु शीतलता
यो मौसम यो हरियाली रङ्गीबिरङ्गी फूलहरू
नीरस नीरस लाग्छ मलाई तिमीबिना हर चीजहरू
यो मौसम

शब्दः किरण खरेल
संगीत/स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!