यो मन भन्छ…….

 

यो मन भन्छ कहिले छुट्दिनँ
यो मन भन्छ कहिले छुट्दिनँ
पिरतीमा हारै मान्दिनँ
पिरतीमा हारै मान्दिनँ
लज्जावती झारझैँ भए नि
लज्जावती झारझैँ भए नि
मगमगाउन कैले छाड्दिनँ
मगमगाउन कैले छाड्दिनँ
यो मन भन्छ

पन्छीहरू गीत गाउँछन् चिरबिर चिरबिर चिरबिर गरी
म पनि त गाउन छाड्दिनँ
पन्छीहरू गीत गाउँछन् चिरबिर चिरबिर चिरबिर गरी
म पनि त गाउन छाड्दिनँ
फूल फुल्छ बगैँचामा लहलह ढकमक गरी
म पनि त झुल्न छाड्दिनँ
म पनि त झुल्न छाड्दिनँ
यो मन भन्छ

तिम्रो रूप खुल्छ नजरमा ऐनाजस्तै टलटल गरी
म पनि हेर्न छाड्दिनँ
तिम्रो रूप खुल्छ नजरमा ऐनाजस्तै टलटल गरी
म पनि हेर्न छाड्दिनँ
तिमी मेरो जिन्दगानी
जुनी-जुनीभरको लागि
म सहारा बन्न छाड्दिनँ
म सहारा बन्न छाड्दिनँ
यो मन भन्छ कहिले छुट्दिनँ
पिरतीमा हारै मान्दिनँ
पिरतीमा हारै मान्दिनँ
लज्जावती झारझैँ भए नि
लज्जावती झारझैँ भए नि
मगमगाउन कैले छाड्दिनँ
मगमगाउन कैले छाड्दिनँ
मगमगाउन कैले छाड्दिनँ
मगमगाउन कैले छाड्दिनँ

शब्दः सिन्धु राणा
सङ्गीतः सचिन सिंह
स्वरः सङ्गीता प्रधान राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, कार्तिक १३, २०८३
फेवातालको आँगनमा……..
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
Archives
Categories
Recent Posts
फेवातालको आँगनमा……..
बिहीबार, कार्तिक १३, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!