यो कथा हो तृष्णा मेरो
यो कथा हो तृष्णा मेरो
मुटुको पानाभरि भरि लेखेको
सम्झाउँदै छु तिमीलाई
यो कथा हो तृष्णा मेरो
मुटुको पानाभरि भरि लेखेको
सम्झाउँदै छु तिमीलाई
यो कथा हो तृष्णा मेरो
फुलेको फूल झैँ मायालु
मेरो यो मनमा बसाएँ
पाउनु गार्हो मायालु
एकदिन तिमीलाई गुमाएँ
कसरी त्यो साथ छुटेर गयो
कसरी कसरी टाढा भइदियौ
यो कथा हो तृष्णा मेरो
मुटुको पानाभरि भरि लेखेको
सम्झाउँदै छु तिमीलाई
यो कथा हो तृष्णा मेरो
मुटुको पानाभरि भरि लेखेको
सम्झाउँदै छु तिमीलाई
यो कथा हो तृष्णा मेरो
जीवनको मोडमा मायालु
आशाको सपना सझाएँ
बाटोमा तिम्रो मायालु
आँखालाई मेरो बिछाएँ
सपना त्यो फेरि साकार भयो
आउँदैछ मनमा अझ झझल्को
यो कथा हो तृष्णा मेरो
मुटुको पानाभरि भरि लेखेको
सम्झाउँदै छु तिमीलाई
यो कथा हो तृष्णा मेरो
मुटुको पानाभरि भरि लेखेको
सम्झाउँदै छु तिमीलाई
यो कथा हो तृष्णा मेरो
शब्दः सि. के. श्रेष्ठ
सङ्गीतः रञ्जीत गजमेर
स्वरः कुमार सानु
चलचित्रः तृष्णा