यो गाउँको ठिटो म…….

पहराको छातीबीच
पहराको छातीबीच फुलेको म फूल
सकेसम्म हुनेछैन जिन्दगीमा भुल
ए कान्छा
यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नु है सबलाई राम राम
आउँदै जाँदै गर्नु है सबलाई राम राम
यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नु है सबलाई राम राम
आउँदै जाँदै गर्नु है सबलाई राम राम

पीर व्यथा बोकी हिँड्ने कति साथी भेट्छु
ऊ पनि त एक्लो छैन, म जस्तो नै देख्छु
हो हो हो पीर व्यथा बोकी हिँड्ने कति साथी भेट्छु
ऊ पनि त एक्लो छैन, म जस्तो नै देख्छु
वनपाखा, एकान्तमा उभिएको घर
जिन्दगीको उकालोमा सबलाई चाहिन्छ भर
यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नु है सबलाई राम राम
आउँदै जाँदै गर्नु है सबलाई राम राम

मनको भारी गह्रुङ्गो छ, सँगै उचालौँ
मनभित्र मायाको एउटा बस्ती बसालौँ
हो, मनको भारी गह्रुङ्गो छ, सँगै उचालौँ
मनभित्र मायाको एउटा बस्ती बसालौँ
साँझपख डाँडापारि दियो बलेजस्तै
जिन्दगीको अँधेरीमा आएँ लड्दै पड्दै
यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नु है सबलाई राम राम
आउँदै जाँदै गर्नु है सबलाई राम राम
यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नु है सबलाई राम राम
आउँदै जाँदै गर्नु है सबलाई राम राम

शब्दः प्रेम विनोद नन्दन
सङ्गीतः शम्भुजीत बास्कोटा
स्वरः उदित नारायण झा र आदित्य नारायण झा
चलचित्रः मोहनी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!