यो छोटो जीवनका……….

यो छोटो जीवनका ती केही पल जो मलाई दिन्छौ
त्यसको के महत्त्व हुन सक्छ र भनिनँ भनिदेऊ
यो छोटो जीवनका ती केही पल जो मलाई दिन्छौ
त्यसको के महत्त्व हुन सक्छ र भनिनँ भनिदेऊ
तिम्रो यो पल जीवनको एउटा पल म साथ लिई
मेरो सम्पूर्ण जीवनमा एउटा ज्योति बलेको छ
यो छोटो जीवनका

यो भव्य संसारमा जो तिमी मेरो त्यो मायालु बन्यौ
त्यसले के फरक पर्न सक्छ र भनिनँ भनिदेऊ
यो भव्य संसारमा जो तिमी मेरो त्यो मायालु बन्यौ
त्यसले के फरक पर्न सक्छ र भनिनँ भनिदेऊ
मेरो एउटा मायालुको एउटा मायाको भरले
मेरो समस्त संसारमा एउटा माया लागेको छ
यो छोटो जीवनका

जो प्राणी जन्मदाँ नि भाग्य साथमा लिएर आयो
त्यसले के सहारा दिन सक्छ र भनिनँ भनिदेऊ
जो प्राणी जन्मदाँ नि भाग्य साथमा लिएर आयो
त्यसले के सहारा दिन सक्छ र भनिनँ भनिदेऊ
तिम्रो एउटा सहाराको एउटा मात्र धारले
मेरो नासुर जीवनले एउटा भाग्य भेटेको छ
यो छोटो जीवनका ती केही पल जो मलाई दिन्छौ
त्यसको के महत्त्व हुन सक्छ र भनिनँ भनिदेऊ
यो छोटो जीवनका

शब्दः चाँदनी शाह
संगीतः नातिकाजी
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!