यसरी कोही रिसाउँदैन………..

यसरी कोही रिसाउँदैन जसरी तिमी रिसाउँछौ
बोल्दा पनि नबोल्ने, के भो है मेरी मायालुलाई

ल भैगो, दुई हात जोड्छु, मेरो गल्ती हो
बोल्दैमा हुने के हो र? नासिने केही होइन
नबुझी कुरै रिसाउँदैन जसरी तिमी रिसाउँछौ
बोल्दा पनि नबोल्ने, के भो है मेरी मायालुलाई

पर हुँदैमा माया टुक्रिने होइन, होइन
तिमीले छोड्दैमा मैले छोड्ने त्यसै होइन
कसरी सहुँ? आँखा चिम्ली त्यसरी तिमी रिसाउँछौ
बोल्दा पनि नबोल्ने, के भो है मेरी मायालुलाई

शब्दः मिरन शाह
संगीतः प्रेमध्वज प्रधान
स्वरः प्रेमध्वज प्रधान र ज्ञान प्रकाश श्रेष्ठ
(ज्ञान प्रकाशले Yodeling गर्नु भएको हो।)

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!