उकालीमा…….

उकालीमा
उकालीमा कल्ले गायो गीत सुन रे
एकै स्वर एकै लहर बाटो हिँड रे
उकालीमा कल्ले गायो गीत सुन रे
एकै स्वर एकै लहर बाटो हिँड रे

डाँडामाथि गोरेटो छ वनको किनारामा
त्यो गीतले जरा हाल्यो मेरो हियारामा
डाँडामाथि गोरेटो छ वनको किनारामा
त्यो गीतले जरा हाल्यो मेरो हियारामा
त्यो गीतले जरा हाल्यो मेरो हियारामा
भावनाका फूल तिम्रा उन उन रे
एकै स्वर एकै लहर बाटो हिँड रे
उकालीमा कल्ले गायो गीत सुन रे
एकै स्वर एकै लहर बाटो हिँड रे

तरतर खसेका छन् पसिनाका धारा
लेकमाथि झुल्केका छन् नेपालका तारा
तरतर खसेका छन् पसिनाका धारा
लेकमाथि झुल्केका छन् नेपालका तारा
लेकमाथि झुल्केका छन् नेपालका तारा
नयाँ नेपाल बनाउने यिनै हुन रे
एकै स्वर एकै लहर बाटो हिँड रे
उकालीमा कल्ले गायो गीत सुन रे
एकै स्वर एकै लहर बाटो हिँड रे

शब्दः शान्ति सिंह
संगीत/स्वरः बच्चु कैलाश

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!