उड्नु छैन मलाई……….

उड्नु छैन मलाई कहीँ
जानु छैन मलाई कहीँ
उड्नु छैन मलाई कहीँ
जानु छैन मलाई कहीँ
व्यथालु हृदय लिएर
हो…..मायालु याद लिएर
हो….उड्नु छैन मलाई कहीँ
जानु छैन मलाई कहीँ

याद कसको आउँछ र अब
माया कसको लाग्छ र अब
याद कसको आउँछ र अब
माया कसको लाग्छ र अब
आशाको फूल लिएर कहीँ उडेर जानु छैन
हो….. उडेर जानु छैन
हो…..उडेर जानु छैन
उड्नु छैन मलाई कहीँ
जानु छैन मलाई कहीँ

यहाँ दुःखकै झरना बहन्छ
यहाँ दुःखकै पवन बहन्छ
यहाँ दुःखकै झरना बहन्छ
यहाँ दुःखकै पवन बहन्छ
व्यथा लिएर कहीँ उडेर जानु छैन
हो…. उडेर जानु छैन
हो… उडेर जानु छैन
उड्नु छैन मलाई कहीँ
जानु छैन मलाई कहीँ
व्यथालु हृदय लिएर कहीँ
मायालु याद लिएर
हो…..उड्नु छैन मलाई कहीँ
जानु छैन मलाई कहीँ

शब्दः कुमार राई
संगीतः सिके रसाइली
स्वरः सरस्वती स्याङ्बो

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!