उदास छायो…..

उदास छायो, अँध्यारो छायो वसन्ती वनैमा
अचानो भई कसरी जिउने कमलो मनैमा
अचानो भई कसरी जिउने कमलो मनैमा
उदास छायो, अँध्यारो छायो वसन्ती वनैमा

जीवन भन्नु आँशु नै रैछ म कसरी भुलुँ यो
जीवन भन्नु आँशु नै रैछ म कसरी भुलुँ यो
वसन्त रोज्दा शिशिर पाएँ म कसरी सहनु यो
वसन्त रोज्दा शिशिर पाएँ म कसरी सहनु यो
उदास छायो, अँध्यारो छायो वसन्ती वनैमा

सोचेको थिएँ हजारौ सपना त्यो सबै अधुरो भयो
सोचेको थिएँ हजारौ सपना त्यो सबै अधुरो भयो
मनैको बह भनेर कसलाई कसरी शान्ति पार्ने यो
मनैको बह भनेर कसलाई कसरी शान्ति पार्ने यो
उदास छायो, अँध्यारो छायो वसन्ती वनैमा

शब्दः
संगीतः
स्वरः

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!