उभोमा झर्ने वनको बाटो
घुमेर तेर्सै जाऊँ जाऊँ कि
उभोमा झर्ने वनको बाटो
घुमेर तेर्सै जाऊँ जाऊँ कि
तिम्रो र हाम्रो क्या मिल्ने जोडी
पिरती छिट्टै लाऊँ लाऊँ कि
तिम्रो र हाम्रो क्या मिल्ने जोडी
पिरती छिट्टै लाऊँ लाऊँ कि
पिरती छिट्टै लाऊँ लाऊँ कि
पिरती छिट्टै लाऊँ लाऊँ कि
पिरती छिट्टै लाऊँ लाऊँ कि
वारिका हामी लेकाली केटी
लेक काँटी पारि आउँदैनौँ
वारिका हामी लेकाली केटी
लेक काँटी पारि आउँदैनौँ
कहाँको तिमी कहाँको हामी
भो भो माया लाउँदैनौ है
कहाँको तिमी कहाँको हामी
भो भो माया लाउँदैनौ
भो भो माया लाउँदैनौ
भो भो माया लाउँदैनौ
भो भो माया लाउँदैनौ
शब्दः
संगीतः जयदेव
स्वरः गीता दत्त, अरूणा लामा, सि.पि. मैनाली
चलचित्रः माइतीघर