त्यो नजरको बयान……….

त्यो नजरको बयान म गरूँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?
त्यो अधरको मुस्कान म बिर्सुँ कसरी?
म बिर्सुँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?
त्यो अधरको मुस्कान म बिर्सुँ कसरी?
म बिर्सुँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?

सावनको बर्खा झै तिम्रो जवानी
सावनको बर्खा झै तिम्रो जवानी
नबुझिने कस्तो यो तिम्रो कहानी
नबुझिने कस्तो यो तिम्रो कहानी
यो तिम्रो कहानी
त्यो कहानी म अरूलाई सोधुँ कसरी?
त्यो कहानी म अरूलाई सोधुँ कसरी?
त्यो जून तारा हेर्दै म बसुँ कसरी?
म बसुँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?
त्यो अधरको मुस्कान म बिर्सुँ कसरी?
म बिर्सुँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?

जूनमा नुहाए झै तिम्रो मुहार
जूनमा नुहाए झै तिम्रो मुहार
घुम्टो उठाउँदा आउँछ बहार
जूनमा नुहाए झै तिम्रो मुहार
घुम्टो उठाउँदा आउँछ बहार
आउँछ बहार
त्यो बहार नै आएर हाँसुँ कसरी?
त्यो बहार नै आएर हाँसुँ कसरी?
सधै पतझर भएर म बाँचुँ कसरी
त्यो नजरको बयान म गरूँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?
त्यो अधरको मुस्कान म बिर्सुँ कसरी?
म बिर्सुँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?

यी आँखामा सपना …. सपना ….सपना
यी आँखामा सपना सझाइ बसेछु
गरेका ती बाचा म सम्झिरहेछु
गरेका ती बाचा म सम्झिरहेछु
म सम्झिरहेछु
अब बाचा नै सम्झेर म के गरूँ?
धुर्वताराझै एक्लो म बसुँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?
त्यो अधरको मुस्कान म बिर्सुँ कसरी?
म बिर्सुँ कसरी?
त्यो नजरको बयान म गरूँ कसरी?
म गरूँ कसरी
म गरूँ कसरी
म गरूँ कसरी
म गरूँ कसरी
म गरूँ कसरी
म गरूँ कसरी
म गरूँ कसरी

शब्दः नारायण कुमार आचार्य
संगीत/स्वरः मुरलीधर

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!