तिम्रै मन्दिर आएँ………

तिम्रै मन्दिर आएँ प्रभुजी
तिम्रै मन्दिर आएँ प्रभुजी
तिम्रै मन्दिर आएँ
नित्य निरन्तर पूजा गर्दै
नित्य निरन्तर पूजा गर्दै
यो प्राण पखेरी चडाएँ
तिम्रै मन्दिर आएँ प्रभुजी
तिम्रै मन्दिर आएँ

माया ममता क्रोध र ईर्ष्या
माया ममता क्रोध र ईर्ष्या
यो भवजाल फुकाएँ
माया ममता क्रोध र ईर्ष्या
यो भवजाल फुकाएँ
तृप्त हृदयमा सुमिरन गर्दै
यो मन अब बिसाएँ
तिम्रै मन्दिर आएँ प्रभुजी
तिम्रै मन्दिर आएँ
नित्य निरन्तर पूजा गर्दै
नित्य निरन्तर पूजा गर्दै
यो प्राण पखेरी चडाएँ
तिम्रै मन्दिर आए प्रभुजी
तिम्रै मन्दिर आएँ

गुरू प्रसाद यो चरण बन्धना
भाव भक्तिको पाएँ
गुरू प्रसाद यो चरण बन्धना
भाव भक्तिको पाएँ
भाव भक्तिको पाएँ
शुद्ध हृदयमा केवल तिम्रो
एक चिन्तना ल्याएँ
तिम्रै मन्दिर आएँ प्रभुजी
तिम्रै मन्दिर आएँ
नित्य निरन्तर पूजा गर्दै
नित्य निरन्तर पूजा
यो प्राण पखेरी चडाएँ
तिम्रै मन्दिर आएँ प्रभुजी
तिम्रै मन्दिर आएँ प्रभुजी
तिम्रै मन्दिर आएँ

शब्दः मोहन अधिकारी
संगीतः नातिकाजी
स्वरः फत्तेमान राजभण्डारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!