तिम्लाई भनि साँची दिउँला मेरा सारा खुशीहरू
तिम्लाई सम्झी लेखी दिउँला हाम्रा प्रीति कथाहरू

मेरा सारा भावनाले
मेरा सारा भावनाले तिम्लाई नै चाहिदिन्छ
यस्तो लाग्छ वसन्त नै तिम्लाई देख्दा रमाई दिन्छ
तिम्लाई भनि साँची दिउँला मेरा सारा खुशीहरू
तिम्लाई सम्झी लेखी दिउँला हाम्रा प्रीति कथाहरू
रोई बसे तिम्रो आँखामा
रोई बसे तिम्रो आँखामा आफै अल्झी दिने छु
हाँसी बसे तिम्रो अधरमा म रमाई दिने छु
तिम्लाई भनि साँची दिउँला मेरा सारा खुशीहरू
तिम्लाई सम्झी लेखी दिउँला हाम्रा प्रीति कथाहरू
तिम्लाई भनि साँची दिउँला मेरा सारा खुशीहरू
तिम्लाई सम्झी लेखी दिउँला हाम्रा प्रीति कथाहरू
शब्दः
संगीतः
स्वरः