तिमीले पनि मजस्तै……

तिमीले पनि मजस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सि हेर
मायालुको सम्झनामा आफूलाई बिर्सि हेर
तिमीले पनि मजस्तै माया दिएर हेर

सुनसान रातसँगै एकान्त भएर हेर
सुनसान रातसँगै एकान्त भएर हेर
सागरको लहरजस्तै अशान्त भएर हेर
आँशुका थोपाजस्तै भुइँमा खसेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सि हेर
मायालुको सम्झनामा आफूलाई बिर्सि हेर
तिमीले पनि मजस्तै माया दिएर हेर

पूजाको फूलजस्तै दिन दिन मरेर हेर
पूजाको फूलजस्तै दिन दिन मरेर हेर
ढुंगाको मूर्तिजस्तै दोबाटोमा बाँची हेर
छातीमा एउटा घाइते मुटु लिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सि हेर
मायालुको सम्झनामा आफूलाई बिर्सि हेर
तिमीले पनि मजस्तै माया दिएर हेर

शब्द/संगीतः भीम विराग
स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!