तिमीलाई भनी यो गीत मैले गाएको थिइनँ
कसैलाई दिल यो दिऊँ भनी ल्याएको थिइनँ
तिमीलाई भनी यो गीत
के भो रे आज यो मुटु मैले सुम्पेर तिमीलाई
के भो रे आज यो मुटु मैले सुम्पेर तिमीलाई
दिएको फिर्ता के लिऊँ छैन
दिएको फिर्ता के लिऊँ छैन यो दिनु कसैलाई
तिमीलाई भनी यो गीत मैले गाएको थिइनँ
कसैलाई दिल यो दिऊँ भनी ल्याएको थिइनँ
तिमीलाई भनी यो गीत
आत्मा नै मैले दिइसकेँ फेरि के दिऊँ अब म
आत्मा नै मैले दिइसकेँ फेरि के दिऊँ अब म
मसँग छ के लौ भन
मसँग छ के लौ भन तिमी भइसकेँ जब म
तिमीलाई भनी यो गीत मैले गाएको थिइनँ
कसैलाई दिल यो दिऊँ भनी ल्याएको थिइनँ
तिमीलाई भनी यो गीत
शब्दः
संगीतः
स्वरः