तिमी तीरमा उभिदेऊ डुब्दैन मेरो नाउ
तिमी तीरमा उभिदेऊ डुब्दैन मेरो नाउ
तिम्रो नगिच कहिले दुख्दैन मेरो घाउ
तिम्रो नगिच कहिले दुख्दैन मेरो घाउ
तिमी तीरमा उभिदेऊ डुब्दैन मेरो नाउ
तिम्रो उपस्थिति नै काफी छ मेरो लागि
तिम्रो उपस्थिति नै काफी छ मेरो लागि
बत्ती जलाऊ तिमीले या यो मुटु जलाऊ
बत्ती जलाऊ तिमीले या यो मुटु जलाऊ
तिमी तीरमा उभिदेऊ डुब्दैन मेरो नाउ
तिमी तीरमा उभिदेऊ डुब्दैन मेरो नाउ
तिमी तीरमा उभिदेऊ डुब्दैन मेरो नाउ
तिम्रो गीत होस् वा गाली दुवै उत्तिकै मीठो
तिम्रो गीत होस् वा गाली दुवै उत्तिकै मीठो
किन लाग्छ यो नसोध या यो मुटु जलाऊ
किन लाग्छ यो नसोध या यो मुटु जलाऊ
तिमी तीरमा उभिदेऊ डुब्दैन मेरो नाउ
तिम्रो नगिच कहिले दुख्दैन मेरो घाउ
तिमी तीरमा उभिदेऊ डुब्दैन मेरो नाउ
शब्दः
संगीतः
स्वरः तारा देवी