तिमी तारे भीर………

तिमी तारे भीर, म त लहरा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमी तारे भीर, म त लहरा

तिम्रो आँखा आँखा मेरो खेल्ने आँगन
तिमी भित्रभित्रै मेरा जून, तारा छन्
तिम्रो आँखा आँखा मेरो खेल्ने आँगन
तिमी भित्रभित्रै मेरा जून, तारा छन्
ईर्ष्यालु आँखा बगाउँछन् छहरा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमी तारे भीर, म त लहरा

तिमी बाहेक मेरो अर्को संसार छैन
तिमीबिना मैले बाँच्नु सार छैन
तिमी बाहेक मेरो अर्को संसार छैन
तिमीबिना मैले बाँच्नु सार छैन
अरूलाई कहाली मलाई त पहरा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमी तारे भीर, म त लहरा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमी तारे भीर, म त लहरा

शब्दः श्रवण मुकारूङ
संगीतः शान्तिराम राई
स्वरः पवित्रा सुब्बा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!