तिमी नै मेरो जीवनी गीत
बिरानीमा एकान्तमा
तिमी नै मेरो जीवनी गीत
बिरानीमा एकान्तमा
बिरानीमा एकान्तमा
हरपल तिम्रै साथ खोजिरहन्छ
तिमी नै मेरो जीवनी गीत
बिरानीमा एकान्तमा
बिरानीमा एकान्तमा
हरपल तिम्रै साथ खोजिरहन्छ
दिन जहाँ ढल्छ रातको हात
खुशी सबै मेरो तिम्रै साथ
दिन जहाँ ढल्छ रातको हात
खुशी सबै मेरो तिम्रै साथ
तृष्णा यो मनको तिमी नै हो कि
डाँडा खोलामा
सोच्छु यस्तै बात
डाँडा खोलामा
सोच्छु यस्तै बात
हरपल तिम्रै साथ खोजिरहन्छ
तिमी नै मेरो जीवनी गीत
बिरानीमा एकान्तमा
बिरानीमा एकान्तमा
हरपल तिम्रै साथ खोजिरहन्छ
जीवनले के खोज्छ त्यो माया हो कि
मनले नजानी फकाई लाने हो की
जीवनले के खोज्छ त्यो माया हो कि
मनले नजानी फकाई लाने हो की
यसरी सधैँ नै तिम्रै मायामा
लहलह फूल
जुनेलीको जून
लहलह फूल
जुनेलीको जून
जस्तो धर्ती आकाश मोहनी लाउँछ
तिमी नै मेरो जीवनी गीत
बिरानीमा एकान्तमा
बिरानीमा एकान्तमा
हरपल तिम्रै साथ खोजिरहन्छ
हरपल तिम्रै साथ खोजिरहन्छ
हरपल तिम्रै साथ खोजिरहन्छ
हरपल तिम्रै साथ खोजिरहन्छ
हरपल तिम्रै साथ खोजिरहन्छ
शब्दः हरिभक्त कटुवाल
संगीतः रञ्जीत गजमेर
स्वरः हिरा रसाइली र इन्द्रजीत मिजार