तिमी मभन्दा…….

तिमी मभन्दा कोशौ टाढा छौ
तिम्रो माया सँगै मसँग छ
भवनामा खेल्ने नगर
भवनामा खेल्ने नगर
तिमी मभन्दा कोशौ टाढा छौ
तिम्रो माया सँगै मसँग छ
भवनामा खेल्ने नगर
भवनामा खेल्ने नगर

तिमीसँग नहुँदा साँचेको माया
सबै सामु लुकाउँ कहाँ कहाँ
आफ्नै धड्कनलाई छामी हेर
आफ्नै धड्कनलाई छामी हेर

तिमीसँग खेल्दा गाँसेको भाका
एक्लै कति गुनगुनाउने होला
भोलि भेट होला नहोला
भोलि भेट होला नहोला
तिमी मभन्दा कोशौ टाढा छौ
तिम्रो माया सँगै मसँग छ
भवनामा खेल्ने नगर
भवनामा खेल्ने नगर
आफ्नै धड्कनलाई छामी हेर
भोलि भेट होला नहोला

शब्दः सुनिता राणा
संगीतः बिजू बज्रा
स्वरःसुगम पोखरेल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!