केको छाना, खरको छाना
नाँच्दै गाउँदै आएको दुई जना
ट्याक्सी गुडाउँदै
बाइरोडको बाटोमा धुलो उडाउँदै
ट्याक्सी गुडाउँदै
बाइरोडको बाटोमा धुलो उडाउँदै
धुलो उडाउँदै
आकाशमा तीन तारा तीनतिर
जाली रुमाल बेचेर ऋण तिर
ट्याक्सी गुडाउँदै
बाइरोडको बाटोमा धुलो उडाउँदै
ट्याक्सी गुडाउँदै
बाइरोडको बाटोमा धुलो उडाउँदै
धुलो उडाउँदै
यो मायाले के गर्यो के गर्यो
रातको निद्रा, दिनैको भोक टार्यो
ट्याक्सी गुडाउँदै
बाइरोडको बाटोमा धुलो उडाउँदै
ट्याक्सी गुडाउँदै
बाइरोडको बाटोमा धुलो उडाउँदै
धुलो उडाउँदै
खोलापारि म माया लाउँदिनँ
बर्खा लाग्यो आइर’न पाउँदिनँ
ट्याक्सी गुडाउँदै
बाइरोडको बाटोमा धुलो उडाउँदै
ट्याक्सी गुडाउँदै
बाइरोडको बाटोमा धुलो उडाउँदै
धुलो उडाउँदै
घर त मेरो याँ (यहाँ) होइन चरिकोट
चरिकोटमा क्या राम्रो फूलको बोट
ट्याक्सी गुडाउँदै
बाइरोडको बाटोमा धुलो उडाउँदै
ट्याक्सी गुडाउँदै
बाइरोडको बाटोमा धुलो उडाउँदै
धुलो उडाउँदै
तिम्लाई रोक्यो मलाई नै रोक्यो
पलानचोके डाँडैले के देख्यो
ट्याक्सी गुडाउँदै
बाइरोडको बाटोमा धुलो उडाउँदै
ट्याक्सी गुडाउँदै
बाइरोडको बाटोमा धुलो उडाउँदै
धुलो उडाउँदै
धुलो उडाउँदै
धुलो उडाउँदै
शब्द/संगीतः हिरण्य भोजपुरे
स्वरः हिरण्य भोजपुरे र पाण्डव सुनुवार