तड्पिन्छु सम्झेर ती दिनहरू…..

तड्पिन्छु सम्झेर ती दिनहरू
आतिन्छु सम्झेर ती पलहरू
ला ला ला…
तड्पिन्छु सम्झेर ती दिनहरू
आतिन्छु सम्झेर ती पलहरू
लिई हिँडेथेँ तिमीलाई मनको सिंहासनमा
तिम्रो एक मुस्कानले हौसला दिन्थ्यो मेरो जीवनमा
तर तिमी बिलिन भयौ
बिर्सन सक्दिनँ तिमीलाई माया
मेरो वसन्तमा शिशिरे तुषारो छाईदियो
निष्ठुरी रहेछ यो संसार
चुडाई लग्यो मेरो मायालाई
मदेखि टाढा, मदेखि टाढा

उजाड लाग्छ ती गल्लीहरू
जहाँ म तिमीलाई नै पाउने गर्थे
नयनले तिमीलाई नै खोज्ने गर्छ
तर म कहाँबाट तिमीलाई पाउँ
श्रावणको झरीझै आँशु सबै बगी गयो
चैतको हुरीले खुशी मेरो उडाई लग्यो
तिमी फेरि आउन
बिर्सन सक्दिनँ तिमीलाई माया
मेरो वसन्तमा शिशिरे तुषारो छाईदियो
निष्ठुरी रहेछ यो संसार
चुडाई लग्यो मेरो मायालाई
मदेखि टाढा, मदेखि टाढा
तड्पिन्छु सम्झेर ती दिनहरू
आतिन्छु सम्झेर ती पलहरू
लिई हिँडेथेँ तिमीलाई मनको सिंहासनमा
तिम्रो एक मुस्कानले हौसला दिन्थ्यो मेरो जीवनमा
तिमी फेरि आउन
बिर्सन सक्दिनँ तिमीलाई माया
मेरो वसन्तमा शिशिरे तुषारो छाईदियो
निष्ठुरी रहेछ यो संसार
चुडाई लग्यो मेरो मायालाई
मदेखि टाढा, मदेखि टाढा

शब्दः सुरज श्रेष्ठ
संगीतः दि बड्स ब्याण्ड
स्वरः दिपेश श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!