टाढा टाढा नजाऊ मेरो जीवनसाथी
तिमीलाई सम्झेर मायालु घायल मेरो मन भो
टाढा टाढा नजाऊ मेरो जीवनसाथी
तिमीलाई सम्झेर मायालु घायल मेरो मन भो
टुटेको तारा आकाशमा झरेको देख्दा
हात हात …….…..
टुटेको तारा आकाशमा झरेको देख्दा
हात हात……….
नजाऊ छोडेर टाढा टाढा नजाऊ मेरो जीवनसाथी
तिमीलाई सम्झेर मायालु घायल मेरो मन भो
तिम्रो मुहार आँखामा हाँसेर आउँछ
तड्पेको मनले तिम्रो माया खोज्छ
तिम्रो मुहार आँखामा हाँसेर आउँछ
तड्पेको मनले तिम्रो माया खोज्छ
हो मेरै लागि
टाढा टाढा नजाऊ मेरो जीवनसाथी
तिमीलाई सम्झेर मायालु घायल मेरो मन भो
शब्द/सङ्गीतः मीरा कार्की
स्वरः पुष्प नेपाली र मीरा कार्की