टाढा भई गयौ फेरि…..

टाढा भई गयौ फेरि
सारा बन्धन तोडी
सपना सजाई राखेथेँ मुटुमा
तिमी कहाँ हरायौ मायालु
तिमी कहाँ हरायौ मायालु
टाढा भई गयौ फेरि
सारा बन्धन तोडी
सपना सजाई राखेथेँ मुटुमा
तिमी कहाँ हरायौ मायालु
तिमी कहाँ हरायौ मायालु
टाढा भई गयौ फेरि
सारा बन्धन तोडी

हेरिदेऊ आकाश यो मन एक्लो छ
खोजिदेऊ बतास जीवन उजाड छ
हेरिदेऊ आकाश यो मन एक्लो छ
खोजिदेऊ बतास जीवन उजाड छ
उनको पछि पछि उडी जाऊ बादल
उनको पछि पछि उडी जाऊ बादल
फकाई फकाई सम्झाई फर्काइदेऊ
पर्खी रहेछु मायालु
पर्खी रहेछु मायालु
टाढा भई गयौ फेरि
सारा बन्धन तोडी

उनको नयनमा ज्योति झल्कन्छ
उनको मुस्कानमा मोती टल्कन्छ
उनको नयनमा ज्योति झल्कन्छ
उनको मुस्कानमा मोती टल्कन्छ
चिन्न सक्ने उसलाई यस्तै छ है चिनो
चिन्न सक्ने उसलाई यस्तै छ है चिनो
भनिदिनु आउनलाई बोलायो मायाले
एक्लै छु म मायालु
एक्लै छु म मायालु
टाढा भई गयौ फेरि
सारा बन्धन तोडी
सपना सजाई राखेथेँ मुटुमा
तिमी कहाँ हरायौ मायालु
तिमी कहाँ हरायौ मायालु
तिमी कहाँ हरायौ मायालु
तिमी कहाँ हरायौ मायालु

शब्दः कुसुम गजमेर
सङ्गीतः रञ्जीत गजमेर
स्वरः प्रेमध्वज प्रधान
चलचित्रः मायालु

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!