सुरिलो रुख सल्लाई हो
खोजेको तिमीले कल्लाई हो
सुसेली हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस
सुरिलो रुख सल्लाई हो
खोजेको तिमीले कल्लाई हो
सुसेली हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस
चिनजान हाम्रो भा छैन
घरबार काँ हो थाह छैन
नमानी भन्देऊ केही झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस
चिनजान हाम्रो भा छैन
घरबार काँ हो थाह छैन
नमानी भन्देऊ केही झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस
सुरिलो रुख सल्लाई हो
खोजेको तिमीले कल्लाई हो
सुसेली हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस
लाएर माया पछिलाई
पार्छौ कि तिम्ले अबर
भोलिको दिन सधैँ नै
बस्नु पर्छ कि रोएर
आऊ है माया बस
लाएर माया पछिलाई
पार्छौ कि तिम्ले अबर
भोलिको दिन सधैँ नै
बस्नु पर्छ कि रोएर
आऊ है माया बस
सुरिलो रुख सल्लाई हो
खोजेको तिमीले कल्लाई हो
सुसेली हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस
आऊ है माया बस
आऊ है माया बस
आऊ है माया बस
शब्द/संगीत/स्वरः ममता दिप्बिम