सुनसान ठाउँ म छु एक्लो डुब्दो छ घाम लौ
अँधेरी रात न कोही साथ बग्दो छ आँशु लौ
सुनसान ठाउँ म छु एक्लो डुब्दो छ घाम लौ
छट्पट्टी बस्छु निन्द्रामा पनि वियोगको त्रासले
छट्पट्टी बस्छु निन्द्रामा पनि वियोगको त्रासले
मिर्मिरे हुन्छ रात पनि बित्छ पापीको आशैले
सुनसान ठाउँ म छु एक्लो दुख्दो छ घाम लौ
अँधेरी रात न कोही साथ बग्दो छ आँशु लौ
सुनसान ठाउँ म छु एक्लो डुब्दो छ घाम लौ
एकमुठ्ठी सासको के हुन्थ्यो आश एक फेर आईदेऊन
एकमुठ्ठी सासको के हुन्थ्यो आश एक फेर आईदेऊन
फेरि दुख्न दिन्न चैन पनि लिन्न एक फेर हाँसिदेऊन
सुनसान ठाउँ म छु एक्लो दुख्दो छ घाम लौ
अँधेरी रात न कोही साथ बग्दो छ आँशु लौ
सुनसान ठाउँ म छु एक्लो डुब्दो छ घाम लौ
शब्दः
संगीतः
स्वरः