सोल्टिनी भनि बोला’को सासु पो रैछौ नि लै लै चट्टै
गाल पाऱ्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नोले झ्याम्मै
गाल पाऱ्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नोले झ्याम्मै
सोल्टिनी भनि बोला’को सासु पो रैछौ नि लै लै चट्टै
गाल पाऱ्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नोले झ्याम्मै
बैँसमा हुँदा स्वर पनि घोर्ले तन्नेरीमा नक्कले हुन्छ रे
बैँसमा हुँदा स्वर पनि घोर्ले तन्नेरीमा नक्कले हुन्छ रे
नक्कल पारी मस्केर हिँड्दा बुढी पनि तरुनी हुन्छ रे
ऐनामा मुहार हेर्दा त चाउरिए छौ नि लै लै चट्टै
गाल पाऱ्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नोले झ्याम्मै
भुरुरु उडी जुरेलीले गुड लायो सुरिलो हाँगामा
भुरुरु उडी जुरेलीले गुड लायो सुरिलो हाँगामा
उत्तौली भई मस्केर हिँड्दा पऱ्यौली छट्टुको फेलामा
ऐनामा मुहार हेर्दा त झस्किए छौ नि लै लै चट्टै
गाल पाऱ्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नोले झ्याम्मै
गाल पाऱ्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नोले झ्याम्मै
सोल्टिनी भनि बोला’को सासु पो रैछौ नि लै लै चट्टै
गाल पाऱ्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नोले झ्याम्मै
गाल पाऱ्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नोले झ्याम्मै
गाल पाऱ्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नोले झ्याम्मै
गाल पाऱ्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नोले झ्याम्मै
शब्द/संगीतः संगम ब्याण्ड
स्वरः विधान श्रेष्ठ