सिरिष फुल्यो नीलो नीलो
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना बरिलै
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
सिरिष फुल्यो नीलो नीलो
मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना बरिलै
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
आकाशभरि आँखाले हेर्दा
पिरो भई हुन्छ टलपल
मनमा चल्छ चैते हुरी
आफ्नो भन्नेले बिर्स्यौ क्यारे
एकोहोरो माया लाइ नहुने
मलाई पिर्छ तिम्रै मायाले
आकाशभरि आँखाले हेर्दा
पिरो भई हुन्छ टलपल
मनमा चल्छ चैते हुरी
आफ्नो भन्नेले बिर्स्यौ क्यारे
एकोहोरो माया लाइ नहुने
मलाई पिर्छ तिम्रै मायाले
सिरिष फुल्यो नीलो नीलो
मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना बरिलै
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
छोड्नलाई कसले बाँध्छ
हात थामी कसले लाउँछ
दुई मुटुको चोखो माया
फेरिँदैन वचन कहिले
पछुतो व्यर्थै लाइ नहुने
मलाई पिर्छ तिम्रै मायाले
छोड्नलाई कसले बाँध्छ
हात थामी कसले लाउँछ
दुई मुटुको चोखो माया
फेरिँदैन वचन कहिले
पछुतो व्यर्थै लाइ नहुने
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
सिरिष फुल्यो नीलो नीलो
मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना बरिलै
मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना बरिलै
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
शब्दः मिरन शाह
संगीत/स्वरः प्रेमध्वज प्रधान