शहरभित्र ………

शहरभित्र केको हल्ला मेरो मायालु आउने बेलामा
पाउने छैन अँध्यारो खोस्न सपनीमा आउने बेलामा
सपनीमा आउने बेलामा

अँध्यारोभित्र म पस्छु मभित्र ऊ
अँध्यारोभित्र म पस्छु मभित्र ऊ
मेरै नजिक आइ बस्छ मेरै गीतको सुर
मेरै गीतको सुर
शहरभित्र केको हल्ला मेरो मायालु आउने बेलामा
पाउने छैन अँध्यारो खोस्न सपनीमा आउने बेलामा
सपनीमा आउने बेलामा

मभित्र मुटु चल्छ मुटुभित्र ऊ
मभित्र मुटु चल्छ मुटुभित्र ऊ
मसँगै हाँसी बस्छ सपनीमा ऊ
सपनीमा ऊ
शहरभित्र केको हल्ला मेरो मायालु आउने बेलामा
पाउने छैन अँध्यारो खोस्न सपनीमा आउने बेलामा
सपनीमा आउने बेलामा

शब्दः वसन्त क्षेत्री
संगीतः किरण ठकुरी
स्वरः दावा ग्याल्मो

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!