सर्माएर बोलिनँ म भेट हुँदा पहिले
सर्माएर बोलिनँ म भेट हुँदा पहिले
रोई रोई माफी मागुँ कोसँग म अहिले
रोई रोई माफी मागुँ कोसँग म अहिले
सर्माएर बोलिनँ म भेट हुँदा पहिले
रोई रोई माफी मागुँ कोसँग म अहिले
रोई रोई माफी मागुँ कोसँग म अहिले
कति ग्रिष्म कति हिउँद गए त्यसै त्यति
कति ग्रिष्म कति हिउँद गए त्यसै त्यति
वसन्तमा पनि मेरो उदास छ प्रीति
वसन्तमा पनि मेरो उदास छ प्रीति
बाडुली लाग्छ
बाडुली लाग्छ लालुपातेमा आँखा पर्छ जहिले
रोई रोई माफी मागुँ कोसँग म अहिले
रोई रोई माफी मागुँ कोसँग म अहिले
सर्माएर बोलिनँ म भेट हुँदा पहिले
रोई रोई माफी मागुँ कोसँग म अहिले
रोई रोई माफी मागुँ कोसँग म अहिले
चरी हैन परी हैन उडी जाऊँ भने
चरी हैन परी हैन उडी जाऊँ भने
टुनामुनी जान्दिनँ म डाँकी ल्याऊ भने
टुनामुनी जान्दिनँ म डाँकी ल्याऊ भने
मनका फूल
मनका फूल फल्नु कता कोपिलामै ओइले
रोई रोई माफी मागुँ कोसँग म अहिले
सर्माएर बोलिनँ म भेट हुँदा पहिले
रोई रोई माफी मागुँ कोसँग म अहिले
रोई रोई माफी मागुँ कोसँग म अहिले
शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः तारा देवी