सपनीमा आज मैले…………..

सपनीमा आज मैले देखेँ उनलाई फेरि
मुस्काउँ थिइन् घरिघरि मलाई मात्र हेरी
मुस्काउँ थिइन् घरिघरि मलाई मात्र हेरी
सपनीमा आज मैले देखेँ उनलाई फेरि

सोधुँ सोधुँ लाग्यो उनको नाउँ सोधिएन
विपनीमा जाऊँ भने गाउँ सोधिएन
सोधुँ सोधुँ लाग्यो उनको नाउँ सोधिएन
विपनीमा जाऊँ भने गाउँ सोधिएन
कसले मलाई भनिदेला
कसले मलाई भनिदेला उनै हुन् कि मेरी
मुस्काउँ थिइन् घरिघरि मलाई मात्र हेरी
मुस्काउँ थिइन् घरिघरि मलाई मात्र हेरी
सपनीमा आज मैले देखेँ उनलाई फेरि

बिर्सन भो गाह्रो सपना कस्तो देखिएछ
एउटा कथा उनकै हो कि मनमा लेखिएछ
बिर्सन भो गाह्रो सपना कस्तो देखिएछ
एउटा कथा उनकै हो कि मनमा लेखिएछ
जता जाऊँ उनैलाई
जता जाऊँ उनैलाई देख्छु फेरि फेरि
मुस्काउँ थिइन् घरिघरि मलाई मात्र हेरी
मुस्काउँ थिइन् घरिघरि मलाई मात्र हेरी
सपनीमा आज मैले देखेँ उनलाई फेरि
मुस्काउँ थिइन् घरिघरि मलाई मात्र हेरी
मुस्काउँ थिइन् घरिघरि मलाई मात्र हेरी
सपनीमा आज मैले देखेँ उनलाई फेरि

शब्दः
संगीतः
स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!