सन्ध्या तिम्रो रिमझिमतमा
दुःखै दुःखले भरेको
दुःखै दुःखले भरेको
सन्ध्या तिम्रो रिमझिमतमा
दुःखै दुःखले भरेको
दुःखै दुःखले भरेको
बुझ्नु सकेन निष्ठूर दुनियाँले
मेरो मनमा पीर परेको
सन्ध्या तिम्रो रिमझिमतमा
दुःखै दुःखले भरेको
दुःखै दुःखले भरेको
सन्ध्या तिम्रो रिमझिमतमा
जीवनमा केही छिन हाँसी हँसाई
गयो रोदनको विरूवा लगाई
विरह व्यथाको कठोर जलनले
कसले देख्ने हिर्दय जलेको
सन्ध्या तिम्रो रिमझिमतमा
दुःखै दुःखले भरेको
दुःखै दुःखले भरेको
सन्ध्या तिम्रो रिमझिमतमा
केही गीत कोइली वनमाथि गाउँछिन्
बितेको दिन याद दिलाउँछिन्
आँशु नयन दुःखी हृदय
कसले देख्ने चम्किरहेको
सन्ध्या तिम्रो रिमझिमतमा
दुःखै दुःखले भरेको
दुःखै दुःखले भरेको
सन्ध्या तिम्रो रिमझिमतमा
शब्दः
संगीतः
स्वरः