सम्झेर बुझेर दिइहाल त्यो जोवन
आँखा लोभी मन पापी बुझ्दैन तिम्रो मन
सम्झे है बुझे है यो मेरो जोवन
यसरी नै हैन म लिनेछु तिम्रो मन
सम्झेर बुझेर दिइहाल त्यो जोवन
आँखा लोभी मन पापी बुझ्दैन तिम्रो मन
सम्झे है बुझे है यो मेरो जोवन
यसरी नै हैन म लिनेछु तिम्रो मन
बादल उड्छ आकाश भेट्न
बादल उड्छ आकाश भेट्न
आकाश झन टाढा छ
जति म खेद्छु भाग्दछौ तिमी
यो मन रुँदछ
सम्झेर बुझेर दिइहाल त्यो जोवन
आँखा लोभी मन पापी बुझ्दैन तिम्रो मन
सम्झे है बुझे है यो मेरो जोवन
यसरी नै हैन म लिनेछु तिम्रो मन
आकाशतिर लम्किन्छ बादल
आकाशतिर लम्किन्छ बादल
सागरमा झर्दछ
चारैमातिर उड्दछ यो मन तिमीमै मर्दछ
सम्झेर बुझेर दिइहाल त्यो जोवन
आँखा लोभी मन पापी बुझ्दैन तिम्रो मन
सम्झे है बुझेँ है यो मेरो जोवन
यसरी नै हैन म लिनेछु तिम्रो मन
बुझ्दैन तिम्रो मन
बुझ्दैन तिम्रो मन
बुझ्दैन तिम्रो मन
शब्दः गोपाल योञ्जन
संगीतः कर्म योञ्जन
स्वरः दिल कुमारी खाती, कर्म योञ्जन