सागर झैँ………….

सागर झैँ गहिरो हाम्रो माया थियो
जुगौ जुगसम्म नछुट्ने हाम्रो प्रीति थियो
पलपलमा साथ रहने कस्तो हाम्रो निश्चल वाचा थियो
सागर झैँ गहिरो हाम्रो माया थियो
जुगौ जुगसम्म नछुट्ने हाम्रो प्रीति थियो
पलपलमा साथ रहने कस्तो हाम्रो निश्चल वाचा थियो

सुख दुख एक अर्कामा बाढ्ने कसम थियो
मायाको त्यो अँगालोभित्र
माया प्रीतिको चोखो गीत
जुगौ जुगसम्म गाउने रहर हाम्रो थियो
सागर झैँ गहिरो हाम्रो माया थियो
जुगौ जुगसम्म नछुट्ने हाम्रो प्रीति थियो
पलपलमा साथ रहने कस्तो हाम्रो
निश्चल वाचा थियो

बुझेरै माया लाएको थियौँ
जानेरै प्रीति साटेका थियौँ
कसरी बदलियो त्यो निष्ठुरी मन
दुई चोखो आत्माको मिलन थियो
जनम जनमभरि नटुट्ने हाम्रो वाचा थियो
सागर झैँ गहिरो हाम्रो माया थियो
जुगौ जुगसम्म नछुट्ने हाम्रो प्रीति थियो
पलपलमा साथ रहने कस्तो हाम्रो
निश्चल वाचा थियो
पलपलमा साथ रहने कस्तो हाम्रो
निश्चल वाचा थियो
पलपलमा साथ रहने कस्तो हाम्रो
निश्चल वाचा थियो

शब्द/संगीत/स्वरः सुनिल उप्रेती

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!