साँची राखूँ………

ला ला ला ला ला
हे हे हे हे आह हा
साँची राखूँ जस्तो लाग्छ
गीतभरि तिमीलाई
बाँधी राखूँ जस्तो लग्छ
प्रीतभरि तिमीलाई
साँची राखूँ जस्तो लाग्छ
गीतभरि तिमीलाई
बाँधी राखूँ जस्तो लग्छ
प्रीतभरि तिमीलाई
तिमीलाई तिमीलाई
तिमीलाई तिमीलाई

डर लाग्छ कतै भागी गईदिन्छौ भन्ने
थाहै नपाई पराइको भईदिन्छौ भन्ने
हो ओ ओ,
डर लाग्छ कतै भागी गईदिन्छौ भन्ने
थाहै नपाई पराइको भईदिन्छौ भन्ने
सपानीमा पाए हुन्थ्यो
नीदभरि तिमीलाई
बाँधी राखूँ जस्तो लग्छ
प्रीतभरि तिमीलाई
तिमीलाई तिमीलाई
तिमीलाई तिमीलाई

नयाँ नयाँ रूप तिमी जति जति हेर्यो
उति उति रसाउँछ हृदय यो मेरो
हो ओ ओ
नयाँ नयाँ रूप तिमी जति जति हेर्यो
उति उति रसाउँछ हृदय यो मेरो
हार जति मेरो पेवा
जीत जति तिमीलाई
बाँधी राखूँ जस्तो लग्छ
प्रीतभरि तिमीलाई
साँची राखूँ जस्तो लाग्छ
गीतभरि तिमीलाई
बाँधी राखूँ जस्तो लग्छ
प्रीतभरि तिमीलाई
तिमीलाई तिमीलाई
तिमीलाई तिमीलाई
तिमीलाई तिमीलाई
तिमीलाई तिमीलाई

शब्दः हरिभक्त कटुवाल
संगीतः रञ्जीत गजमेर
स्वरः कुमार सानु र भारती गजमेर
चलचित्रः दुई थोपा आँशु

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!