गोठैमा गाई मेरो तारी
गाई मेरो तारी
कति कामले आउनु भो जौबारी रेलै घुमेर
रेलै घुमेर गयो दाजुको आधी उमेर
रेलै घुमेर गयो दाजुको आधी उमेर
ज्यानसित भेट होला भनि
भेट होला भनि
यति टाढा आएको म पनि रेलै घुमेर
रेलै घुमेर गयो बैनीको आधी उमेर
रेलै घुमेर गयो बैनीको आधी उमेर
ज्यानको माया छ चारैपट्टि
माया छ चारैपट्टि
अहिले ठिक्कै पारेछौ मपट्टि रेलै घुमेर
रेलै घुमेर गयो दाजुको आधी उमेर
रेलै घुमेर गयो दाजुको आधी उमेर
मैले ठिक्क पारेको होइन
पारेको होइन
लाउँला माया भनेरै थाहा छैन रेलै घुमेर
रेलै घुमेर गयो बैनीको आधी उमेर
रेलै घुमेर गयो बैनीको आधी उमेर
के को माया लाउँथ्यौ र खुनीले
लाउँथ्यौ र खुनीले
घरकै माया सम्झेर रुनीले रेलै घुमेर
रेलै घुमेर गयो दाजुको आधी उमेर
रेलै घुमेर गयो दाजुको आधी उमेर
ज्यानले बचन के साह्रो लाएको
के साह्रो लाएको
व्यर्थै भयो जौबारी धाएको
रेलै घुमेर
रेलै घुमेर गयो बैनीको आधी उमेर
रेलै घुमेर घुमेर गयो बैनीको आधी उमेर
रेलै घुमेर रेलै घुमेर गयो दाजुको आधी उमेर
रेलै घुमेर घुमेर गयो बैनीको आधी उमेर
रेलै घुमेर रेलै घुमेर गयो दाजुको आधी उमेर
शब्द/सङ्गीतः सुनिल चित्रकार
स्वकः राम थापा र सुनिता सुब्बा