राम यहीँ छन्……….

राम यहीँ छन् श्याम यहीँ छन्
श्वास श्वासमा परमेश्वर छन्
राम यहीँ छन् श्याम यहीँ छन्
राम यहीँ छन् श्याम यहीँ छन्
श्वास श्वासमा परमेश्वर छन्
श्वास श्वासमा परमेश्वर छन्
राम यहीँ छन् श्याम यहीँ छन्

खोज्दा खोज्दै मन नै डुबेछ
सबतिर ईश्वर यति बुझेछ
खोज्दा खोज्दै मन नै डुबेछ
सबतिर ईश्वर यति बुझेछ
यो मन दोषी रुमल्लिएको
भवसागरमै परिरहेको
राम यहीँ छन् श्याम यहीँ छन्

हेर उतातिर झुल्किरहेको
दिन दिन जीवन चालिरहेको
हेर उतातिर झुल्किरहेको
दिन दिन जीवन चालिरहेको
सत्य र शान्ति मधु मुस्कान
ईश्वर तेरै हुन् वरदान
राम यहीँ छन् श्याम यहीँ छन्

बुझी बुझी यो जीवन जल्छ
थाहै नपाई आयु सकिन्छ
बुझी बुझी यो जीवन जल्छ
थाहै नपाई आयु सकिन्छ
बेर भएपछि मन आत्तिन्छ
केवल तिम्रो पद सम्झिन्छ
राम यहीँ छन् श्याम यहीँ छन्
राम यहीँ छन् श्याम यहीँ छन्
श्वास श्वासमा परमेश्वर छन्
श्वास श्वासमा परमेश्वर छन्
राम यहीँ छन् श्याम यहीँ छन्

शब्दः राममणि रिसाल
संगीत/स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!