रात गहिरिदै जान्छ
कल्पनाको सागरमा माया धेरै हुन्छ
कल्पनाको सागरमा माया धेरै हुन्छ
रात गहिरिदै जान्छ
जूनले पनि उज्यालो दिन्छ
घामले पनि गर्मी दिन्छ
जूनले पनि उज्यालो दिन्छ
घामले पनि गर्मी दिन्छ
माया गर्ने धेरै हुन्छन्
प्रीति साँच्ने एउटै हुन्छ
माया गर्ने धेरै हुन्छन्
प्रीति साँच्ने एउटै हुन्छ
रात गहिरिदै जान्छ
कल्पनाको सागरमा माया धेरै हुन्छ
कल्पनाको सागरमा माया धेरै हुन्छ
रात गहिरिदै जान्छ
उसले पनि मलाई भन्थे
तिम्रो माया साँचेको छु
उसले पनि मलाई भन्थे
तिम्रो माया साँचेको छु
माया धेरै राखेको छु
फुस्रो माया होइन यो
माया धेरै राखेको छु
फुस्रो माया होइन यो
रात गहिरिदै जान्छ
कल्पनाको सागरमा माया धेरै हुन्छ
कल्पनाको सागरमा माया धेरै हुन्छ
रात गहिरिदै जान्छ
गहिरिदै जान्छ
गहिरिदै जान्छ
गहिरिदै जान्छ
शब्दः तेजेन्द्र बहादुर गुरूङ
संगीतः वसन्त क्षेत्री
स्वरः दावा ग्याल्मो