प्रेमको माला पहिराई दिएँ
सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो यो
संगाली राख यसलाई
प्रेमको माला पहिराई दिएँ
सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो यो
संगाली राख यसलाई
तिमी मेरो जीवनको उज्यालो हौ
म सधैँ तिम्रो साथ रहन्छु
म सधैँ तिम्रो साथ रहन्छु
सुखमा पनि दुःखमा पनि
सुखमा पनि दुःखमा पनि
एउटै भाव म पोखी रहन्छु
एउटै भाव म पोखी रहन्छु
प्रेमको माला पहिराई दिएँ
सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो यो
संगाली राख यसलाई
मायाको बन्धनले बाँधी दिएँ
दुई दिनको सहारा होइन
दुई दिनको सहारा होइन
पवित्र सिन्दुर छरिदिएँ
पवित्र सिन्दुर छरिदिएँ
तृष्णामा मुछिएको माया होइन
तृष्णामा मुछिएको माया होइन
प्रेमको माला पहिराई दिएँ
सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो यो
संगाली राख यसलाई
शब्दः नीर शाह
संगीतः सि.के. रसाइली
स्वरः नारायण गोपाल