फूलहरू मुस्काउँछन्
तिमीले देख्छौ र
पुतलीले गीत गाउँछन्
तिमीले सुन्छौ र
फूलहरू मुस्काउँछन्
तिमीले देख्छौ र
पुतलीले गीत गाउँछन्
तिमीले सुन्छौ र
फूलहरू मुस्काउँछन्
तिमीले देख्छौ र
पुतलीले गीत गाउँछन्
तिमीले सुन्छौ र
जून हेर्नु तिमी माथि माथि सगरको
जून हेर्नु तिमी माथि माथि सगरको
म हेर्छु मेरो जून तिम्रो नजरको
म हेर्छु मेरो जून तिम्रो नजरको
चिना रेखा केही देखाउन्न, म भाग्य फेरौँला
तिमी बिहान साँझ मेरो, तिम्रै बाटो हेरौँला
तिमी बिहान साँझ मेरो, तिम्रै बाटो हेरौँला
फूलहरू मुस्काउँछन्
तिमीले देख्छौ र
पुतलीले गीत गाउँछन्
तिमीले सुन्छौ र
लेकैमा कुइरो पार्खिरहेछ
सिमसिम सिमसिम
हिउँ पानी बर्सिरहेछ
सिमसिम सिमसिम
हिउँ पानी बर्सिरहेछ
फूलहरू मुस्काउँछन्
तिमीले देख्छौ र
पुतलीले गीत गाउँछन्
तिमीले सुन्छौ र
फूलहरू मुस्काउँछन्
तिमीले देख्छौ र
पुतलीले गीत गाउँछन्
तिमीले सुन्छौ र
तिमी बिना तिमी हुनु
नछोएरै हरदम छुनु
भेटिरहनु नपर्खेर
रुझाई रहनु नबर्सेर
ए हाहाहा बुकी फूल
तिमी जस्तै न्यानो
तिमी जस्तै जस्तै शीतल
ऊनको स्विटर
शब्दः हर्क साउद
संगीत/स्वरः सुजन चापागाईं
चलचित्रः ऊनको स्विटर