फूल टिपेर मायाको …….

फूल टिपेर मायाको चढाउँदै छु मायालुलाई
चढाउँदै छु मायालुलाई
गम्कन्छ सुवास अवश्य एकदिन त्यो मुटुको अन्तरभित्र
फूल टिपेर मायाको चढाउँदै छु मायालुलाई
चढाउँदै छु मायालुलाई

मायालाई मेरो उपहास गर्ने मायालु तिमी अबोध छौ
मायालाई मेरो उपहास गर्ने मायालु तिमी अबोध छौ
जल्ने छ ज्योति अवश्य एकदिन त्यो मुटुको अन्तरभित्र
फूल टिपेर मायाको चढाउँदै छु मायालुलाई
चढाउँदै छु मायालुलाई

ढुकढुक गर्ने ढुकढुक गर्ने
ढुकढुक गर्ने छातीमा तिम्रो आज अर्कै सरगम छ
ढुकढुक गर्ने ढुकढुक गर्ने
ढुकढुक गर्ने छातीमा तिम्रो आज अर्कै सरगम छ
बज्ने छ गीत अवश्य एकदिन त्यो मुटुको अन्तरभित्र
फूल टिपेर मायाको चढाउँदै छु मायालुलाई
चढाउँदै छु मायालुलाई

शब्दः शैलेश आचार्य
संगीतः भूपेन्द्र रायमाझी
स्वरः बच्चु कैलाश

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!