फूल झरे पनि काँडा झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
तारा झरे पनि जून झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
फूल झरे पनि काँडा झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
तारा झरे पनि जून झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
गिलासको पानी जस्तो माया पोखिदैन
गिलासको पानी जस्तो माया पोखिदैन
सुन जोख्ने तराजुमा माया जोखिदैन
सुन जोख्ने तराजुमा माया जोखिदैन
ऋतु जस्तो मेरो माया कहिले फेरिदैन
ऋतु जस्तो मेरो माया कहिले फेरिदैन
सस्तो प्रेमपात्रमा माया लेखिदैन
सस्तो प्रेमपात्रमा माया लेखिदैन
फूल झरे पनि काँडा झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
तारा झरे पनि जून झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
मेरो माया पिपलको पात जस्तो हैन
मेरो माया पिपलको पात जस्तो हैन
मन सँगै मेरो माया कहिले बहकिन्न
मन सँगै मेरो माया कहिले बहकिन्न
मेरो माया गुलाफको फूल जस्तो होइन
मेरो माया गुलाफको फूल जस्तो होइन
मनमा फुल्छ भीरपाखा वनमा फुल्दैन
मनमा फुल्छ भीरपाखा वनमा फुल्दैन
फूल झरे पनि काँडा झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
तारा झरे पनि जून झर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
म मरे पनि मेरो माया मर्दैन
शब्दः सुभाष चन्द्र ढुङ्गेल
संगीतः राम थापा
स्वरः रविन शर्मा र तारा थापा